२७ बैशाख २०८१, बिहीबार

कति पुग्यो चन्द्रागिरी हिल्सको शेयरमुल्य ?



 

काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको ५ मिनेटमै चन्द्रागिरी हिल्सको शेयरमुल्यले ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको हो ।

आज कम्पनीको कारोबार १६ सय ४१ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य १५६ अंकले बढ्दै १७ सय १९ रुपैंयामा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !