४ जेष्ठ २०८१, शुक्रबार

डा.बास्तोला भन्छन्, कोरोना संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढ्यो सतर्क रहनुहोस्



 

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण फरक ढंगले फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा.अनुप बास्तोलाको आशंका बढेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्ट्याटसमार्फत् यस्तो आशंका व्यक्त गरेका छन् ।

https://www.facebook.com/anup.bastola/posts/10223060957686675

 



प्रतिक्रिया दिनुहोस !