३० बैशाख २०८१, आईतवार

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?



 

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

आज सुनको मुल्य तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ८७ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंया रहेको थियो ।

यस्तै,आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रुपैंया रहेको छ ।

यसैगरी, चाँदीको मुुल्य पनि तोलामा २० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !