४ जेष्ठ २०८१, शुक्रबार

नेकपा एमालेले आज बसेको केन्द्रीय समितिको बैठकमा गर्‍यो यस्तो निर्णय



 

काठमाडौं। नेकपा एमालेले आज बसेको बैठकमा बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेल नेतृत्वमा सचिवालयले गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि मदननगर बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले क्षति पुर्‍याएपछि अहिले धुम्बाराहीमा पार्टी कार्यालय रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !