५ जेष्ठ २०८१, शनिबार

आज नेपालमा कोरोनाको अवस्था यस्तो छ



 

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ७९ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ ।

आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पीसीआर परीक्षण भएको छ ।



प्रतिक्रिया दिनुहोस !