२९ बैशाख २०८१, शनिबार

आज २०७७ चैत ५ गते बिहिवारको राशिफल



आज २०७७ चैत ५ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।
नयाँ कमको थालनी हुनेछ ।

मिथुन

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । शुभ कार्यको लागि यात्रा हुनेछ ।

सिंह

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रसन्न भइनेछ । प्रेम सम्बन्ध कसिलो होला ।

तुला

आज वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त संग भेटघाट पनि रहला । विद्या, विवेक, बुद्धि र समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ ।

धनु

धार्मिक कार्य सफल रहनेछन । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कुम्भ

आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ ।

बृष

आज यात्रामा सावधानी अपनाउनु नै पर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या

आज राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ ।

बृश्चिक

व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । अधुरो काम पूरा हनेछ ।

मकर

आज नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ । जे गरे पनि सफलता हात पर्ने सम्भावना छ ।

मीन

आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

 



प्रतिक्रिया दिनुहोस !