२३ बैशाख २०८१, आईतवार

कांग्रेस नेता नविन्द्रराज जोशीको भेन्टिलेटरमा उपचार हुँदै, मृत्यु भएको हल्ला मात्रै



 

काठमाडौँ । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनका भएको भन्ने हल्ला चलाइएको भ्रमपूर्ण रहेको पुष्टि भएको छ ।

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले ट्वीट मार्फत जोशीको निधन नभएको जनाएकि छिन् ।

उनले जोशीको निधनबारेका हल्ला भ्रमपूर्ण रहेको बताउँदै यस्तो लेखेको छिन् ।



प्रतिक्रिया दिनुहोस !