४ जेष्ठ २०८१, शुक्रबार

यस्तो देखियो केपी ओलीको वालुवाटारमा जारी चियापान कार्यक्रम (तस्बिरसहित)



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको चियापन कार्यक्रममा आफू पक्षीय नेता र सांसदको उपस्थिति रहेको छ।

बिहान ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सुरू भएको चियापान कार्यक्रममा सबै केन्द्रीय सदस्यहरु तथा अन्य नेता कार्यकर्तालाई निमन्त्रणा गरिएको छ । निमन्त्रणा गरिए पनि झलनाथ खनाल( माधव नेपाल समूहले बहिष्कार गरेको छ। यस्तै वामदेव गौतम समूह पनि बैठकमा नजाने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा उपस्थित हुन सबैलाई मोबाइल एसएमएसफर्मात निमन्त्रणा पठाईको थियो।



प्रतिक्रिया दिनुहोस !