६ जेष्ठ २०८१, आईतवार

आज २०७७ फागुन २८ शुक्रवारको राशिफल



आज २०७७ फागुन २८ शुक्रवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुन

सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ ।

सिंह

आज पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र र अलंकारको प्राप्ति पनि हुनसक्छ । आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ ।

तुला

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ । मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ ।

धनु

आज अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ

रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।

बृष

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्सक्छ । आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ ।

कन्या

आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । परिवारबाट सहयोग मिल्नेछ ।

बृश्चिक

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ ।

मकर

साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ ।

मीन


आज अनावश्यक धन खर्च हुनेछ, तर वैदेशिक, राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !