१३ मंसिर २०८१, बिहीबार

सत्ता सहकार्यको प्रस्तावमा माओवादीलाई जसपाको यस्तो जवाफ



काठमाडौं । भावी सत्ता सहकार्यका लागि माओवादी केन्द्र र जसपा नेताहरूबीच आज पनि छलफल भएको छ ।जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो छलफलका लागि माओवादी केन्द्रको कार्यालय पुगेका थिए । माओवादी पक्षबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

राजपा नेताहरूले भने मुद्दा केन्द्रित छलफलका लागि आफूहरु तयार रहे पनि अन्तिम निर्णय भने पार्टीभित्र छलफल गरेर मात्रै दिन सक्ने बताएको माओवादीनिकट स्रोतले बताएको छ ।

सत्ता सहकार्यका लागि राजपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईलगायतलाई प्रमुख सर्तको रूपमा सारेको छ ।NPLPRESS



प्रतिक्रिया दिनुहोस !