१ जेष्ठ २०८१, मंगलवार

सेयर बजारमा ४ अर्बको कारोवार



काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्से ३ अंकले घटेको छ। बुधवारको सेयर कारोवार बन्द हुँदा नेप्सेमा ३.४० अंकको गिरावट आएको हो। नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेर २ हजार ४५८ कायम भएको छ। २०५ कम्पनिका ७८ लाख १६ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ४० लाख ६ हजारको कारोवार भएको छ। 



प्रतिक्रिया दिनुहोस !