४ जेष्ठ २०८१, शुक्रबार

एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न महन्थ ठाकुरले गठन गरे कार्यदल



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकार बनाउने तयारी भइरहेको छ। 

एमालेमा १ सय २० जना र जसपामा ३२ जना सांसद रहेकाले सरकार गठन गर्न चाहिने सांसद संख्या पुग्ने बताइएको छ। यसो गर्दा १५२ जना सांसद पुग्छन्।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ।



प्रतिक्रिया दिनुहोस !