२२ बैशाख २०८१, शनिबार

कांग्रेस नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखियो



काठमाडौं । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई शनिबारदेखि फेरि भेन्टिलेटरमा राखिएको छ ।

१३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।



प्रतिक्रिया दिनुहोस !