४ जेष्ठ २०८१, शुक्रबार

केपी ओलीको साथ छोडदिन: मन्त्री थापा



काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले पूर्व माओवादीका नेताहरु केपी ओली पक्षमै बस्ने बताएका छन् । 

ओली राष्ट्रवादी, विकासवादी भएको भन्दै राजनीतिक कोर्ष फेरिए पनि आफूहरु केपी ओली पक्षमै बस्ने बताएका हुन् । थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडि बढ्ने प्रष्ट्याए ।अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव रहेको उनको भनाई छ । 

दलहरु सरकार फेरबदल गर्नभन्दा निर्वाचनको लागि तयारीमा होमिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !