१२ मंसिर २०८१, बुधबार

भखरै सकियो नेपाल पक्षको बैठक, यस्तो आयो महत्त्वपूर्ण निर्णय



काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिएका छन् ।

खनालले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए । औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।



प्रतिक्रिया दिनुहोस !