१२ मंसिर २०८१, बुधबार

प्रचण्ड–नेपाल समूहको बैठक बीचमै बाहिरिए घनश्याम भुसाल



काठमाडौं । स्थायी समिति सदस्य घनश्याम भुसाल प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै बाहिरिएका छन् ।

भुसाल पेरिसडाँडाबाट बाहिरिएपछि ४ बजेबाट सुरु बैठकमा जारी नै छ । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरे जनाएको छ।



प्रतिक्रिया दिनुहोस !