१२ मंसिर २०८१, बुधबार

ओली समूहको संसदीय दलको बैठक सकियो,को को संसद उपस्थित भएनन ?



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकिएको छ। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएको बताइएको छ। 

बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्।



प्रतिक्रिया दिनुहोस !