१३ मंसिर २०८१, बिहीबार

यस्तो महत्त्वपूर्ण विषयको लागी ओली पक्षको संसदीय दलको बैठक आज बस्दै



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा आइतवार बस्ने बताइएको छ ।

औपचारिक विभाजन नभए पनि नेकपाको दुबै समूहले छुट्टाटुट्टै संसदीय दलको बैठक गरेका छन् ।

नेकपाका प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ सस्दय छन्। प्रतिनिधिसभामा सभामुख र एक जना मृत्यु भएका सांसद गरी जम्मा १७४ सदस्य र राष्ट्रियसभामा अध्यक्षसहित जम्मा ५० जना सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !