२७ बैशाख २०८१, बिहीबार

आज सुनको मुल्य घटयो,तोलामा कति ?



काठमाडौ।नेपाली बजारमा आज सुन तोलामा रु ९०० ले घटेको छ । बिहिबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार १५० मा कारोवार भएको छ । हिजो तेजाबी सुन तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !