२९ बैशाख २०८१, शनिबार

यति धेरै परिवर्तन भयो सुनको मुल्य,हेर्नुस् आजको कति छ ?



काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार सात सय रुपैयाँले नै घटेको छ ।  तेजाबी सुन प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !