१३ मंसिर २०८१, बिहीबार

‘सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ’



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा निकट प्रेस संगठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित संगठनको दोस्रो प्रादेशिक भेलालाई आज (सोमवार) सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !