४ जेष्ठ २०८१, शुक्रबार

आज २०७७ फागुन १४ गते शुक्रवारको राशिफल



आज २०७७ फागुन १४ गते शुक्रवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

मिथुन

आज ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सुख, दुख वरावरी मध्यम खालको दिनछ ।

सिंह

मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउन सक्छ । यात्रामा मालसामान हराउन सक्छ ।

तुला

आज वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु

आर्थिक कारोवारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला । मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कुम्भ

परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृष

आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

कर्कट

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ ।

कन्या

आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृश्चिक

आजनयाँ कामको थालनी पनि हुनेछ । मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मकर

आज मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

आज अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला ।



प्रतिक्रिया दिनुहोस !