५ जेष्ठ २०८१, शनिबार

नेकपा एकता समाप्त भएको छैन, कांग्रेससँग सरकार बनाउनु हुँदैन : लालबाबु पण्डित



काठमाडौ।नेकपा विभाजनपछि प्रष्ट रुपमा प्रचण्ड वा केपी ओलीतिर नखुलेका लालबाबु पण्डितले नेकपामा कठिन भए पनि अझै एकताको सम्भावना समाप्त नभइसकेको बताएका छन् ।

‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन। यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’ फेसबुकमा पण्डितले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !