९ मंसिर २०८१, आईतवार

सर्वोच्च अदालत हाइहाइ, केपी विद्या बाइबाई



काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले विजयी जुलुस निकालेको छ। नेकपा दाहाल नेपाल समूहका कार्यकर्ता सहभागी जुलुसमा सहभागीहरूले सर्वोच्च अदालत हाइहाइ, केपी विद्या बाइबाईको नारा लगाएका छन्।



प्रतिक्रिया दिनुहोस !