२२ बैशाख २०८१, शनिबार

लाजियोमाथि वायर्नको शानदार जित हासिल



काठमाडौं । मंगलबार राती सम्पन्न अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा वायर्नले लाजियोमाथि ४-१ गोलको शानदार जित हासिल गरेको हो ।

वायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरायो सानेले गोल गरेको हो लाजियोका फ्रान्सिस्को एकार्बीले वायर्नलाई आत्मघाती गोल उपहार दिए ।

जितसँगै वायर्न क्वाटरफाइनल पुग्ने सुनिश्चित भएको छ । गएको सिजनमा पीएसजीलाई हराउँदै पोर्चुगलको लिस्बोनमा वायर्नले उपाधि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !