८ मंसिर २०८१, शनिबार

डा.बाबुराम भट्टराई भन्छन्,सर्वोच्च अदालतले ‘नेपाली भष्मासुरको वध’ गरेर लोकतन्त्रको रक्षा गर्‍यो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चको फैसलापछि नेता भट्टराईले यसलाई सुखद संयोग भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !