११ बैशाख २०८१, मंगलवार

दुई वर्षदेखि प्रेममा गायिका इन्दिरा जोशी, गरिन् यस्तो खुलासा



काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको बताएकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् उनले आफू दुई वर्ष यता प्रेममा रहेको खुलासा गरेकी हुन् ।

आफू प्रेममा रहेको बताएपनि उनले कोसँग भन्ने बारेमा भने केहि जानकारी दिएकी छैनन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्, हामी दुई वर्षदेखि एकसाथ छौँ र कैयौँ वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ,’



प्रतिक्रिया दिनुहोस !