५ जेष्ठ २०८१, शनिबार

अमेरिकाले चीनसँग लड्नका लागि बनायो यति खतरा मिसाइल!



काठमाडौ।चीनसँग लड्नका लागि अमेरिकाले महाविध्वंशक हाइपरसोनिक मिसाइल बनाएको छ ।

यो प्रतिघण्टा ६१७४ मिलोमिटरको रफ्तारले दौडिन्छ । पछिल्लो समय दक्षिण चीन सागरलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ ।

यसको दाबी अमेरिकी सेनाका रेडि क्यापिभिलिटिज एण्ड क्रिटीकल टेक्नोलोजीज अफिसका डाइरेक्टर लेफ्टिनेन्ट जनरल एल नील थर्गुडले बताएका छन् ।

उनले चीनसँग लड्नका लागि यो महाविध्वंशक हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !