९ मंसिर २०८१, आईतवार

सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

त्यस्तै उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएको कम्पनीले जनाएको छ ।पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।



प्रतिक्रिया दिनुहोस !