१२ मंसिर २०८१, बुधबार

आज कांग्रेसले देशभर प्रदर्शन गर्दै



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जानकारी दिएको छ । 



प्रतिक्रिया दिनुहोस !