२२ बैशाख २०८१, शनिबार

बुटवलमा आज नेकपाकाे जनसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै



काठमाडाैं । नेकपाले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल जनसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे साे जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्न छन । जनसभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्ने आऊने कुरा रहेको छ।

आजकाे जनसभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन् । लाखाैं जनता जनता जनसभामा सहभागी हुने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले बताएका छन ।



प्रतिक्रिया दिनुहोस !