२९ बैशाख २०८१, शनिबार

३० दिनदेखि जेलमा कुखुरा !



काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै समाचार भाइरल बनिरहेको हुन्छ । एउटा यस्तै समाचार अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । यो भाइरल समाचार दुई कुखुराको रहेको छ ।

माघे संक्रान्तिमा कुखुराको लडाईंमा सट्टाबाजी भइरहेको थियो ।त्यसै बेला पुलिसले केहि मानिसहरु र कुखुरालाई समात्यो ।समातिएकाहरु रिहा भइसके तर अहिलेसम्म कोहि पनि मानिस कुखुरा लिन आएका छैनन् ।जसकारण जेलमै कुखुरालाई राखिएको छ । यो घटना जनवरीको रहेको बताइएको छ ।Source: Online Media



प्रतिक्रिया दिनुहोस !