२० बैशाख २०८१, बिहीबार

प्रचण्ड-नेपाल पक्षले जनयुद्ध दिवस मनाउने, ओली पक्षले राखेन कार्यक्रम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाउने भएको छ ।केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सबै जिल्लाहरुमा जनयुद्ध दिवस मनाउनका लागि सर्कुलेसन गरिएको स्रोतले जनाएको छ ।सबै जिल्लाहरुमा शहीद स्मृती तथा सम्मानको कार्यक्रमहरुको आयोजना गर्ने र पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !