१० मंसिर २०८१, सोमबार

रामकुमारी झाक्रीको बिषयमा बोले रबि लामिछाने , दिए यस्तो प्रतिक्रिया



काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह भएको बताएका छन् । उनले सरकारको आलोचकलाई थुन्ने नीति शुभ संकेत नभएको बताएका हुन् ।राम कुमारी झाँक्रीको पक्राउको बिषयलाई लिएर समाजिक सञ्जाल फेसबुकमा लामिछानेले, ‘सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो।

यो अशुभ संकेत हुन सक्छ है।राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो । राम कुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।’



प्रतिक्रिया दिनुहोस !