५ मंसिर २०८१, बुधबार

महेश बाबूको साथमा जंगल एडभेन्चर फिल्म लिएर आउँदै एसएस राजामौली



काठमाडौं । बाहुबली फेम डाइरेक्टर एसएस राजामौली र अभिनेता महेश बाबू एक मेगा बजेटको फिल्म लिएर आइरहेका छन् ।रिपोर्टसका अनुसार राजामौलीले यसको पुष्टि गरेका छन् ।

उनले आरआरआरपछि एक जंगल एडभेन्चर फिल्ममा महेश बाबू मुख्य भूमिकामा दखिँदै छन् ।स्क्रिप्ट पूरा भएपछि वर्ष २०२२ को अन्तमा यस फिल्मको शूटिङ शुरु गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !