२२ बैशाख २०८१, शनिबार

नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेपछि योगेश भट्टराईले भने-‘पुलिस तत्काल फिर्ता होउ’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले सोही पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने बताएका छन् ।उनले सामाजिक सञ्जाल ट्वटिरमार्फत् एक ट्वीट शेयर गर्दै उनले प्रहरीलाई रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ भन्दे माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !