२९ बैशाख २०८१, शनिबार

अमेरिकामा वाटर प्लान्ट ह्याक गरी १५ हजार मानिस मार्ने प्रयास



काठमाडौं । अमेरिकाको फ्लोरिडामा ह्याकर्सले एक वाटर ट्रीटमेण्ट प्लान्टमा केमिकलको स्तर बढाएर १५ हजार मानिसको ज्यान लिने कोशिश गरेका छन् । तर समयमै यस हमलालाई रोकिएको छ ।

ह्याकर्सले पहिला सिटी कम्प्यूटरलाई एक्सेस गरेको र घातक सोडियम हाइड्रोक्साइडको मात्रा ज्यान लिन सक्ने गरी कोशिस गरेको बताइएको छ ।

यो विशेष गरेर पानीबाट धातुहरु निकाल्नको लागि प्रयोग हुन्छ ।



प्रतिक्रिया दिनुहोस !