२२ बैशाख २०८१, शनिबार

बिरोध सभा कस्तो हुन्छ भन्ने कुरा ओलीलाई सिकाइदिए प्रचण्डले !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न आग्रह गरेका छन् ।

प्रचण्ड–नेपाल पक्षले बुधवार आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताए । उनले भने ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’



प्रतिक्रिया दिनुहोस !