२९ बैशाख २०८१, शनिबार

कारको इन्जिनमा लुकेर बसेको थियो डरलाग्दो अजिङ्गर (भिडियोसहित)



काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा कारमा एउटा विशाल अजिङ्गर देख्न सक्निछ ।कारको इन्जिनमा १० फुटको अजिङ्गर देखिएको छ । यो घटना अमेरिकास्थित फ्लोरिडाको हो । यो डरलाग्दो भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।भाइरल भिडियोमा दुई व्यक्ति कारको इन्जिनबाट अजिङ्गर निकालेर बाहिर राखिरहेको देखिएको छ ।

एजेन्सीको सहयोगमा

https://m.facebook.com/90492003348/videos/3466189940134626



प्रतिक्रिया दिनुहोस !