रुरु जलविद्युत परियोजनाको आईपीओ आउँदै
काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ जारी गर्ने भएको छ ।फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।