११ मंसिर २०८१, मंगलवार

प्रतिनिधि सभा विघटनको मुद्दा : आजबाट पुनः निरन्तर बहस



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धामा बुधवार (आज) बाट पुनः बहस शुरु हुँदैछ ।

सोमवारसम्म निरन्तर बहस भएकोमा पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको कारण मंगलवार बहस रोकिएको थियो । भने आजबाट पुनः निरन्तर बहस हुनेछ ।अहिले सर्वोच्चको संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।त्यस्तै यसअघि रिट निवेदकको तर्फबाट ७० जना भन्दा बढीले बहस गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !