१ जेष्ठ २०८१, मंगलवार

सिता एयरलाईन्सद्धारा साँफेबगरमा उडान परिक्षण



काठमाडौ।सिता एयरलाईन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले आज साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान सचालनका लागी उडान भरेको एयरलाईन्सले जनाएको छ । प्रदेश राजधानीसंग सदरका पहाडी जिल्लालाई जोड्नका लागी डोटी,अछाम र बैतडीको पाटनमा लगायतका जिल्ला आज उडान सिता एयरका बरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याक भषालले बताए ।
नागरिक उड्यन प्राधिकरणलाइ उडान परिक्षणको प्रतिबेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भषालले बताए । सदरका पहाडि जिल्लामा रहेका एयरपोर्ट मध्ये साँफेबगर एयरपोर्ट उडानका लागी सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताए । अहिले समिट एयरले नियमित रुपमा उडान गरिरहेको छ । समिटले हप्ताको एकदिन आईतवार साफे नेपालगज र बाकीदिन साफे धनगढी उडान गरिरहेको छ । 



प्रतिक्रिया दिनुहोस !