२ जेष्ठ २०८१, बुधबार

आजबाट ट्रम्पविरुद्ध सीनेटमा महाअभियोग चलाइने



काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आज (मंगलवार) देखि महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुनेछ । नेपाली समयानुसार कारबाही राती ११ः३० बजेबाट शुरु भएको छ।।अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाही सहीरहनुपरेको छ ।



प्रतिक्रिया दिनुहोस !