१० मंसिर २०८१, सोमबार

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली



काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । निर्वाचनबारे छलफलका लागि प्रधानमन्त्री ओली मंगलबार मध्‍यान्‍ह आयोग पुगेका हुन् ।

छलफलका क्रममा नेकपाभित्रको विवादलगायतका विषयमासमेत कुराकानी हुने बताइएको छ । ओलीसहित अर्थमन्त्री तथा नेकपा महासचिव विष्‍णु पौडेललगायतका नेताहरू पनि आयोग पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !