११ मंसिर २०८१, मंगलवार

माइतीघर मण्डलामा भागरथीको न्याय माग्दै दीप प्रज्वलन



काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ ।

बैतडीमा गरिएको पोष्टमार्टमको रिपोर्ट अनुसार भट्टको बलात्कारपछि हत्या भएको पुष्टिभए संगै आज माइतीघर मण्डलामा युवाहरुको समूहले भागरथीलाई न्याय दे भन्दै दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलनमा सहभागी भएका युवाहरुले गृहमन्त्रीको राजीनामा समेत मागेका थिए ।



प्रतिक्रिया दिनुहोस !