८ मंसिर २०८१, शनिबार

प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार बहस नहुने



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलवार नहुने भएको छ ।पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलवार (भोलि) सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आजको इजलासमा जानकारी दिए ।

त्यस्तै इजलास बुधवारदेखि पुनः निरन्तर हुने राणाले बताए ।पाण्डेको सोमवार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !