११ बैशाख २०८१, मंगलवार

हेर्नुहोस अनन्याको बोल्ड तस्बिर !



काठमाडौं । फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउड डेब्यु गरेकी अभिनेत्री अनन्या पाण्डे पछिल्लो समय उनी हमेशा लुक्सको कारणले चर्चा छिन् । थोरै समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल उनको सामाजिक संजालमा पनि फ्यान फ्लोइङ राम्रो रहेको छ ।हालै उनले इस्टाग्राममा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर इन्टरनेटमा भाइरल समेत भइरहेका छन् । तस्बिरको उनको लुक्सलाई फ्यानले  रुचाएका छन् ।



प्रतिक्रिया दिनुहोस !