४ जेष्ठ २०८१, शुक्रबार

सत्ता कब्जाको विरोधमा व्यापक प्रदर्श



काठमाडौं । म्यानमारमा सैनिकले सत्ता कब्जा गरेपछि यसको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ ।यी प्रदर्शनकारीले देशका शीर्ष नेता आङ सान सूकीको रिहाइको माग गरिरहेका छन् ।

यसैक्रममा आईतवार म्यानमारको सबैभन्दा ठूलो शहर यांगूनमा सेनाको विरुद्धमा व्यापक विरोध भएको हो ।

त्यहाँ करीव ३० हजार भन्दा धेरै मानिस उपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !