५ जेष्ठ २०८१, शनिबार

थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौ।नेपालमा आइतबार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ भने हालसम्म २ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २६० संक्रमित निको भएका छन् ।हालसम्म नेपालमा २ लाख ६८ हजार ७२ जना संक्रमित निको भएका छन् । हाल १८ सय १५ जना आइशोलेशनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् ।



प्रतिक्रिया दिनुहोस !