१५ चैत्र २०८०, बिहीबार

हेर्नुहोस् ओली समूहको जनसभा तस्बिरमा



काठमाडौ।नेकपा केपी ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ । ओली समूहले नारायणहिटीअगाडि शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनका लागि ओली समूहले विभिन्‍न जिल्लाबाट कार्यकर्ता काठमाडौँ ल्याएको छ । 



प्रतिक्रिया दिनुहोस !